शुक्रबार , भाद्र १२, २०८३

नेपाल प्रिमियर लिगमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरुमा ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए ।

३८ बलको सामना गरेका उनले समान ३ छक्का र चौका हिर्काए । त्यस्तै कप्तानसमेत रहेका मार्की खेलाडी कुशल मल्लले ३८ रन जोड्दा लुक बेनकेन्सटाइन १६, हसन एइसाखिल १४,अमरसिंह रौटेला १३ तथा सन्तोष कार्की र शरद भेषावकरले समान ११ रन जोडे ।

बलिङमा चितवनका विपीन खत्री, रेम रेइफर र बास डि लिडले दुईदुई तथा सागर ढकालले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP