सोमबार , बैसाख २९, २०८२

साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो । दोस्रो हाफको सुरुवातमा बंगलादेशले सुरुवाती गोल गरेको थियो ।

नेपलाले ४ मिनेटपछि नै गोल फर्काएर खेलमा फर्कन खोजेको थियो । नेपालकको लागि अमिशा कार्कीले गोल फर्काएकी थिईन । तर, दोस्रो हाफको अन्त्यतिर बंगलादेशले अर्को गोल थपेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु