मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हित गर्नको लागि पनि एमाले चाहिने भएकोले यसको पनि हित गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘स्वार्थको पक्षमा होईन, सत्यको पक्षमा उभिएर चल्न सक्नुपर्दछ । आफ्नो स्वार्थ हेर्ने होईन, देशको स्वार्थ हेर्ने हो । जनताको स्वार्थ र पार्टीको पनि स्वार्थ हेर्नुपर्छ । पार्टीको हित किन हेर्नुपर्छ भने यो पार्टी भएन भने देश र जनताको हित गर्ने, र परिवर्तनको निम्ति लड्ने अर्को कोही छेन् । त्यसकारण पार्टीको हित गर्नुपर्छ ।’

https://www.facebook.com/sarokartvhd1/videos/541437065079741/?__tn__=%2CO-R

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP