मंगलबार , असार २३, २०८३

अस्ट्रेलियाको केन्द्रिय MP  लुक गोस्लिंग, नेपाली द्वारा आयोजित कार्यक्रमको तयारीमा आफै उपस्थित भइ सहयोग गरेका छन्। Nepalese Association of Northern Territory  डार्विनमा आइतबार हुन गैरहेको नयाँ बर्ष २०७८ को कार्यक्रममा उनि नेपाली स्वयम सेवकहरु  संगै बसेर नेपाली झण्डा बनाउन लगेका थिए ।

NANT ले New Year festival 2078 (2021) साथै NANT  १३ औ बर्षमा प्रवेश गरेको अवसरमा कार्यक्रम आयोजना गरेको छ।  उक्त कार्यक्रममा कन्दरा ब्याण्डका विवेक श्रेष्ठ साथै स्थानीय कलाकारको पनि बिजोड प्रस्तुति रहने छ।

११ अप्रिल मा हुने कार्यक्रमको तयारीमा MP आफै आएर सहयोग गरेको देख्दा नेपालका नेताले पनि यसबाट  केहि सिक्न पर्ने NANT उपाध्यक्ष राजिव थापा बताउछन।नेपाली आबद्द सस्थाको हरेक कार्यक्रममा सहयोग गर्न रुचाउने लुक को हार्दिकता बाट डार्विनमा रहेर पनि साथ र सहयोग गर्न हिचकिचाउने र आफ्नै कार्यक्रममा उपस्थित नहुने साथीहरुले पनि केहि सिक्न पर्ने NRNअस्ट्रेलियाको Vice President साथै NT State Coordinator हेम पुन बताउ छन्।   

साझको ५ बजे बाट हुन लागेको उक्त कार्यक्रममा  सम्पूर्ण नेपालीलाई उपस्थित हुन र आफु पनि नेपाली समुदायले आयोजना गर्ने हरेक कार्यक्रमको हिस्सा हुन पाउदा निकै खुशी लाग्ने MP Luke बताउछन।  नेपालीले MP हुन भोट दिएर सहयोग गर्ने गरेको साथै नेपालीको सस्कृति पनि आफुलाई मन पर्ने हुदा जहाँ भएपनि नेपालीको कार्यक्रममा आफु सहभागी हुन आइ पुग्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP