मंगलबार , बैसाख २९, २०८३

साउन आए संगै हिन्दुहरुको चाडपर्वको लहर भित्रने गर्छ।  हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज को अवसर पारेर देश- बिदेशमा पनि तिज बिशेष कार्यक्रम गर्ने होडबाजी चलेको छ। अस्ट्रेलियाको उत्तरी भाग नर्दन टेरोट्रीको डार्विन शहरमा पनि तीजको अवसर पारी भब्य कार्यक्रमको आयोजना हुने भएको छ।

Nepalese Association of Northern Territory को आयोजनामा यही 1st सेप्टेम्बर  २०२४ आइतबारका दिन तीज मेला २०२४ नाम दिई कार्यक्रमको आयोजना हुदै छ।  नर्दन टेरोट्री Government को सहयोगमा उक्त कार्यक्रम हुदै छ भने NRNA-NT र NANT संगै मिलेर तीज मेला २०२४ गर्न लागिएको NANT अध्यक्ष प्रतिभा देवकोटा ले पुराखबर लाइ जानकारी दिनु भयो। कार्यक्रमको मुख्य आकर्षणमा गायक खुमन आधिकारी रहने जानकारी पनि वहाले गराउनु भयो।

कार्यक्रममा सहभागी हुनको लागि आग्रिम टिकटको व्यवस्था गरिएको र दरको पनि व्यवस्था रहेको NANT सचिव कल्पना पाण्डेयले जानकारी दिनु भयो। साथै टिकट अग्रिमनै बुक गर्नु हुन पनि वहाले सबैमा आनुरोध गर्नु भयो। सबै व्यवस्थापन मिलाउन सहज हुने हुदा पनि टिकट पहिलेनै खरिद गर्न आनुरोध गरिएको जानकारी दिनु भयो।

TIcket किन्न यो लिङ्कमा थिचनुहोस। 

Kalamaniyan Brotherhood Hall, 46 Batten Road Marara, NT मा ठिक साझको ५ बजे देखि तीज मेला २०२४ सुरु हुने Nepalese Association of Northern Territory ले जानकारी गराएको छ।  नेपालका चर्चित लोक गायक खुमन आधिकारी संगै स्थानीयको पनि प्रस्तुति रहने छ।  कार्यक्रम भब्य र सब्य रहोस सफलताको शुभकामा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP