मंगलबार , बैसाख २९, २०८३

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी गौशाला–२६ (परिवर्तित नाम) ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन आग्रह गर्दै निवेदन दिएकी छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गएका सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । गौशाला–२६ ले केही दिनअघि उक्त मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन आग्रह गर्दै उच्च सरकारी वकिलको कार्यालयमा निवेदन दिएको बताइएको छ ।

उनले निवेदनमा आफूमाथि बलात्कार नै नभएको र संस्थाको दवाबमा परेर सन्दीपविरुद्ध जाहेरी दिएको उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP