शनिबार , भाद्र १३, २०८३

सिड्नी । सिड्नीमा एउटा सपिङ सेन्टरमा चक्कु हानेर ६ जना मारिएको घटनामा संदिग्धको पहिचान खुलेको छ । अष्ट्रेलिया प्रहरीका अनुसार संदिग्ध ४० वर्षका जोएल काउशी हुन् ।

शनिबार धारिलो चक्कुले हानेर ६ जनाको हत्या भएको थियो । मर्नेमा ५ जना महिला र एक पुरुष थिए । शिशुसहित अन्य कयौँ व्यक्तिहरू घाइते भएका थिए । घटनालगत्तै एक महिला प्रहरीले संदिग्धमाथि गोली प्रहार गरेकी थिइन् । यसै क्रममा उनको निधन भएको थियो । काउशीको मानसिक स्वास्थ्य अस्थिर रहेको हुन सक्ने बताइएको छ ।

यस घटनामा हताहत हुनेमा महिला धेरै भएकोले संदिग्धले महिलालाई नै निशाना बनाएको हुन् त भन्ने प्रश्न पनि उठिरहेको छ । काउशीमा १७ वर्षको उमेरदेखि नै मानसिक रोग देखिएको क्विन्सल्यान्ड प्रहरीले बताएको छ । संदिग्धको परिवारले उनको कादमलाई डरलाग्दो भनेको छ । किशोरावस्थादेखि नै उनमा मानसिक समस्या देखिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP