शुक्रबार , भाद्र १२, २०८३

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज न्यौपानेसहित १० जना हाजिर जमानीमा रिहा भएका छन् । कर्जा अपचलन गरेको आरोपमा राष्ट्र बैङ्कको आग्रहमा सिआइबीले उनीहरुलाई पक्राउ गरेको थियो ।

तत्कालीन सेन्चुरी बैंक र प्रभु बैंक मर्ज भएको थियो । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन्। सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका उनीमाथि आरोप छ ।

उनीहरुलाई हरेक दिन सीआईबीमा उपस्थित हुने शर्तमा हाजिरी जमानीमा छाडिएको हो । न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दीलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP