शनिबार , जेठ ३०, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकका लागि खाजा र खानाका लागि मात्र करिब ७० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । बैठकका लागि सम्पूर्ण भोजनको व्यवस्थापनको जिम्मा अनुपम फुडल्याण्डले पाएको छ ।

भोजन व्यवस्थापन उपसमितिका संयोजक उदय शमशेर राणाका अनुसार एक जनाको लागि दैनिक ८ सय ८० रुपैयाँमा फुडल्याण्डसँग सम्झौता गरिएको छ । महासमिति बैठकमा २५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी हुने अपेक्षा छ ।

राणाका अनुसार बैठकका दौरान सदस्यहरूलाई बिहानको खाजा, खाना र दिउँसो खाजा गरी तीन टाइमको भोजनको व्यवस्था गरिएको छ । साँझको खाना र आवासको व्यवस्था भने महाधिवेशन प्रतिनिधि आफैले गर्नुपर्नेछ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न


TOP