सोमबार , चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा आयोजना गरेको आमसभा सम्पन्न भएको छ ।

सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशीलगायतले सम्वोधन गरेका थिए ।

सभामा राप्रपाका नेता, कार्यकर्ता, सदस्य तथा सर्वसाधारणहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा हिन्दू अधिराज्य र संघियता खारेजी गरी देश बचाउन अत्यावश्यक भएको ठहर गर्दै सयौं व्यक्तिहरु राप्रपा प्रवेश गरेको वरीष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए । डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP