सोमबार , अषोज २६, २०८३

काठमाडौं । हुथी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सारीले अमेरिका र बेलायतले यमनमा ४८ स्थानमा हवाई आक्रमण गरेको बताएको छ ।

दुई देशले भने संयुक्त वक्तव्यमा हुथीका ३६ स्थानका अखडामा आक्रमण गरेको बताएको थियो ।

तर, त्यसभन्दा थप १३ स्थानमा आक्रमण भएको हुथीले जनाएको हो ।

हुथीका प्रवक्ताले आफूहरूमाथि भएको आक्रमण रोक्न नसक्ने टिप्प्णी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा यसको सजाय र जवाफ दिने चेतावनी समेत दिएका छन् ।

इजरायलले गाजामा आक्रमण गरेयता प्यालेस्टाइनी समर्थक समूहले गाजाको पक्षबाट आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP