सोमबार , अषोज २६, २०८३

गुल्मी,पुस ३ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी शाखाको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हाे ।

समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह-सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँवर, सह-कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठान गुल्मीका पूर्वअध्यक्ष जनक पन्थले बताए ।

अधिवेशनले खेलकुद बिभाग संयोजक सन्दीप जिसी, सांस्कृतिक संयोजक लालुमाया कुँँवर प्रवक्ता सदस्य धनेन्द्र कुँवर रहेका छन् । शनिबार सम्पन्न अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले उदघाटन गरेका थिए ।

अधिवेशनको अवसरमा कलाकारहरु पुस्कल शर्मा, नारायण बिपी परियार, गणेश अधिकारी, उज्वल गिरी, रितु थापा, लालुमाया कुँवरलगायत आधा दर्जन बढी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

नयाँ नेतृत्वको २ वर्षको कार्यकाल हुनेछ  ।gulmi lok.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP