मंगलबार , अषोज २७, २०८३

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना लागि पार्टीको ढोका बन्द भएको बताएका छन्। बृहत् नागरिक आन्दोलनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन्।

नेता नेपालले भने, ’तपाईंहरूलाई पार्टीको कुरा पार्टीमा भन्दा भइहाल्यो नि भन्ने लागेको होला। तर पार्टीको ढोका बन्द गरिएको छ। पार्टीभित्र लोकतन्त्र नहुँदा म चिन्तित छु। तर कठोर निर्णयका लागि, चुनौती सामना गर्न तयार छु।’

सर्वोच्च अदालतले आफूलाई नेकपाबाट घोक्र्याएर एमालेमा पठाइदिएको उनले बताए। सर्वोच्चले बडो विचित्रको फैसला गरेको बताए। पार्टीको कुरा डबलीमा भन्न मलाई गाह्रो छ। त्यहाँबाट पनि घोक्र्याएर निकालिएला। तर डराउने मान्छे होइन माधव नेपाल,’ नेता नेपालले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP