मंगलबार , अषोज २७, २०८३

काठमाडौं । यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी २० विश्वकपका लागि छनौट भयो । आफ्नो टिमको हौसला बढाउन हजारौं नेपाली क्रिकेटप्रेमी मुलपानी पुगे । यो खेलका लागि नेपाल क्रिकेट संघ क्यानले ३५ सयभन्दा बढी टिकट नेबेच्ने घोषणा गरेको थियो । तर हजारौं दर्शक त्यहाँ पुगे, कोही घरको क्षतमै त कोही बाटोमा बसेर क्रिकेट हेरे ।

 

Mulpami_wc2.jpg
Mulpani_wc5.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP