सोमबार , अषोज २६, २०८३

मासु किन्दा नै सावधानी अपनाउनुपर्छ । खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच गर्नुपर्छ । यसपटक काठमाडौं महानगरले विभिन्न ठाउँमा खसी/बोका भित्र्याउनुअघि नै स्वास्थ्य मापदण्डबारे चेकजाँच गरेको थियो ।

सकेसम्म रातो मासु नखान चिकित्सकहरुको सुझाव रहँदै आएको छ । र, मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार खान हुँदैन् । हाम्रोमा माछा, मासुलगायतका परिकार खाएपछि डेजर्टको रुपमा यस्ता खानेकुरा खाने चलन छ ।

तर, मासु खानेबित्तिकै दही खानु स्वास्थ्यका लागि राम्रो मानिँदैन् । यस्तै, फ्रिजमा धेरै समय राखेको मासु खानुहुँदैन् । खुला ठाँउमा राखेको मासु पनि खानुहुँदैन् । मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखान चिकित्सकहरुले सुझाव दिने गरेका छन् । धेरै मसला तथा चिल्लो भएको मासु पनि खानुहुँदैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP