मंगलबार , अषोज २७, २०८३

काठमाडौं ।चोटका कारण एसिया कप खेल्न नपाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललित राजवंशी टिममा फर्केका छन् । अब उनले यूइए र हङकङविरुद्धको क्रिकोणीय श्रृंखलामा खेल्नेछन् ।

बलात्कारको आरोप खेपिरहेका सन्दीप लामिछानेले एक्कासी आगामी अन्तर्राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा गरेपछि उनको ठाउँमा को खेल्ला भन्ने चासो र चिन्ता भैरहेका बेला ललित टिममा फर्केका छन् ।

सोमवार नेपाल क्रिकेट संघ क्यानले ललितसहितको टिम घोषणा गरेको छ ।  नेपाली टिम अहिले भारतमा अभ्यासमा छ, तर ललित भने टिम घोषणा नहुँदै कीर्तिपुरमा नेटमा अभ्यास गरिरहेका छन् ।  कीर्तिपुर पुग्दा उनी अभ्यास गरिरहेका थिए ।

lalti_1.jpeg
Lalit_3.jpeg
Lalit_4.jpeg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP