मंगलबार , अषोज २७, २०८३

नेपालले एएफसी फुटसल च्याम्पियनसिप २०२४ को समूह ‘डी’ को छनोटमा जितबिहीन भएर आफ्नो यात्रा सकेको छ।

नेपालले आफ्नो अन्तिम खेलमा बुधबार घरेलु टिम मंगोलियासँग उलनवटरमा १-१ गोलको बराबरी खेल्यो।

यसअघि अघिल्ला दुई खेलमा पराजित भएको नेपाल समूहबाट बाहिरिएको थियो।

नेपाल पहिलो खेलमा दक्षिण कोरियासँग ५-१ गोलले पराजित भएको थियो।

दोस्रो खेलमा नेपालले भियतनामसँग ५-० गोलको हार ब्यहोरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP