शुक्रबार , भाद्र १२, २०८३

अभिनेत्री पूजा शर्माले कुराले मात्रै नभएर व्यवहारले निर्माता बचाउनुपर्ने बताएकी छिन् । चलचित्र निर्माता तथा निर्देशक सुदर्शन थापा र अभिनेता अनमोल केसी प्रकरणलाई संकेत गर्दै पूजाले यस्तो टिप्पणी गरेकी हुन् । उनले अहिले सुदर्शनलाई परेको अन्याय भोलि जसलाई पनि पर्नसक्ने भन्दै व्यवहारले नै प्रोड्युसरलाई बचाउनुपर्ने धारणा राखेकी छिन् ।

उनले लेखेकी छिन्–अर्कोतिर भिड छ भन्दैमा सत्य मर्दैन् । अझै प्रमाण सहित निर्माण पक्ष ठगीएको/धोका पाएको देख्दा पनि बोलेन भने अन्याय नै हुन्छ । यो भोली जसलाई पनि पर्न सक्छ. कुराले मात्रै होइन व्यवहारले प्रोड्युसर बचाऔ । कोही पनि अन्यायमा नपरोस । जय नेपाली सिनेमा ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP