मंगलबार , अषोज २७, २०८३

उचालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकालाई ५० रनमा अलआउट गरेको भारतले विना क्षति सहजै लक्ष्य पुरा गर्यो । भारतले ६ ओभर एक बलमा जित हासिल गर्यो । उसका लागि शुभमन गिलले २७ र इशान किशनले २३ रन बनाए ।

कोलम्बोमा टस जितेर व्याटिङ गरेको श्रीलंका भारतीय तीब्र गतिको बलिङ सामू धराशायी भयो ।  भारतीय बलरले श्रीलंकन ब्याटरलाई शुरुदेखिनै दबाबमा राखे र धराशायी बनाए । भारतीय तीब्र गतिका बलर मोहम्मद सिराजले श्रीलंकाको ब्याटिङ लाईन अप ध्वस्त पार्दै ६ विकेट । सिराजले उत्कृष्ट बलिङ गर्दा श्रीलंकाले ६ ओभर भित्र मात्र १२ रन बनाउँदा ६ विकेट गुमाएको थियो । जसमा ५ विकेट सिराजले लिए । पछि उनले थप एक विकेट आप्नो नाममा गरे ।

siraj_3.jpg

भारतका लागि पहिलो विकेट भने जसप्रीत बुमराहले लिए । त्यस्तै हार्दिक पाण्ड्याले तीन विकेट लिए । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए । सेट हुन खोजिरहेका मेण्डिसलाई सिराजले नै आउट गरे । मेण्डिसपछि दुसान हेमन्थले १३ रन बनाएर नटआउट रहे । श्रीलंकाका पाँच ब्याटर शुन्यमा आउट भए भने अरुले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP