शुक्रबार , भाद्र १२, २०८३

दाङ्ग रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवल मा भब्य रुपमा सम्पन्न भएको छ। दाङ्ग जिल्ला देखी आई आस्थायी तथा स्थायी रुपमा रुपन्देही जिल्लामा बसोबास गरी ब्यापार ब्यबसाय गरी बस्ने कारीब ६० जनाको उपस्थीतीमा पहिलो तीज मिलन कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको चलचित्र तथा म्युजिक भिडियो निर्देशका बिष्णु भट्ट राईले पुरा खबर ड्ट कम लाई जानकारी दिनु भयो ।

बिभिन्न जिल्ला देखी रुपन्देही जिल्लामाआई बसो बास गर्ने अन्य सबै जिल्ला बासीहरुले आ आफ्नो सम्पर्क समाज स्थापना गरिरहेको अवस्थामा दाङगाली दाजु भाइ दिदिबहिनीहरुले पनि जिल्ला बासीहरुलाई एक ढिक्का बनाई आइ परेको अवस्थाआमाअ काधमा काध मिलाई अघी बढेमा सहज हुने र सम्पर्क समाजले आफ्नो जिल्लामा हुने सस्कृती र रितिरिवाझ हरुलाई सबैको माझ पुर्याउन टेवा पुग्ने समेत जानकारी दिएका थिए ।

दाङ्ग रुपन्देही सम्पर्क समाजको पहिलो तीज मिलन भएपनी सो चे भन्दा धेरै महानुभाबहरुको उपस्थिती भएको र आगामी दिन हरुमा अझै उल्लेख निय कार्य समेत गर्ने सोच भएको तीज मिलन कार्यक्रमका सम्योज क रेशम महराले जानकारी दिनु भयो,प्रमोद अधिकारी, बिष्णु भट्ट राई, रेशम महरा, यमु थापा, सकुन्तला भण्डारी, जग नारायणा चौधरी लगायतले कार्यक्रममा आफ्ना भनआईहरु राखेका थिए भने दिदी बहिनिहरु पनि तीज मिलन कार्यक्रममा नाच गान गरी रमाइलो गरेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP