मंगलबार , असार २३, २०८३

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यलयले कृषि गणनाको नतिजा सार्वजनिक गरेको छ।

हरेक १० वर्षमा हुने गणनाको नतिजा बिहीबार सार्वजनिक भएको हो। कृषि गणना २०७८ को सार्वजनिक तथ्यांक अनुसार ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको छ।

त्यस्तै १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेका छन् । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेतीपाती  र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए। यसरी खेतीपातीमा संलग्नता बढेको छ भने पशुपंक्षी पालनमा घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP