सोमबार , अषोज २६, २०८३

ब्रिजवेन
अष्ट्रेलियाले विदेशी विद्यार्थी र भिषावालालाई छिट्टै आउन दिने संकेत गरेको छ ।

कोरोना भाइरस लकडाउनका कारण अष्ट्रेलियाले झण्डै एक वर्षदेखि विदेशी नागरिकका लागि आफ्नो सिमा बन्द राखेको छ । नव नियुक्त अध्यागमन मन्त्री एलेक्स हकले सावधानी अपनाएर विद्यार्थी लगायत विदेशी नागरिकलाई अष्ट्रेलिया प्रवेशका लागि छिट्टै व्यवस्था गरिने जनाउनुभएको हो । स्थानिय संचारमाध्यम एसबिएससंगको अन्तरवार्ताका क्रममा मन्त्री हकले विदेशी विद्यार्थी र भिषावहाकहरु अष्ट्रेलियाको अर्थतन्त्रका लागि निकै महत्वपुर्ण भएको भन्दै उनीहरुलाई छिट्टै प्रवेश दिने बताउनुभएको हो ।

खोप कार्यक्रमले तिब्रता पाएसंगै अष्ट्रेलियाले अन्तराष्ट्रिय सिमाना खोल्ने तयारी थालेको मन्त्री हकको भनाई छ । सिमाना ठ्याक्कै कहिलेदेखि खुल्ला हुन्छ भन्ने विषयमा भने मन्त्रीले केही खुलाउनुभएन । तर, मन्त्रीका भनाईलाई आधार मान्दा छिट्टै नै विदेशी विद्यार्थी र नागरिकका लागि सिमाना खुल्ला हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP