शुक्रबार , भाद्र १२, २०८३

नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद डा. भीम बहादुर रावलले केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोध्ने भनेर गरेको निर्णय आफूले नमान्ने स्पष्ट पारेका छन् । उनले पार्टीको उक्त निर्णयलाई आफूले पूर्णतः अस्वीकार गर्ने स्पष्ट पारेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष रावल, उपमहासचिव घनश्याम भुषाल, नेता सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । उनले यस्तो लेखेका छन्-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP