सोमबार , अषोज २६, २०८३

अभिनेत्री केकी अधिकारीले कपाल मुण्डन गरेकी छिन् ।अधिकारीले नयाँ फिल्मका लागि कपाल मुण्डन गरेकी हुन् । उनले सोमबार आफ्नो कपाल मुण्डन गरेकी छिन्। तर फिल्मको नाम भने खुलाइएको छैन ।

केकीले तस्वीर इन्स्टाग्रामको स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले अभिनय गरिरहेको ‘बोक्सीको घर’को छायांकन अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP