शुक्रबार , जेठ २४, २०८२

गायिका समिक्षा अधिकारीले Australia जादा आफु संगै केयर टेकरका लागि भन्दै दिदीलाई लेगेकी थिइन् तर उनि नेपाल फर्किदा दिदीलाई उतै Australia छोडेर फर्केकी थिईन् ।

फेरी पुनः Australia जान उनि अर्को केयर टेकर एक जना महिलालाई लिएर जान खोज्दा उनलाई नेपालमा रहेको Australia को एम्बेसीले भिषा रद्द गरि अब कहिल्यै जान नपाउने गरि ‘ब्ल्याक लिस्ट’मा राखिदिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP