शुक्रबार , जेठ ३, २०८२

काठमाडौं । एसिया कप क्रिकेटका लागि भारतले राष्ट्रिय टोलीको घोषणा गरेको छ। आगामी अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कपका लागि १७ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

एसिया कपका लागि घोषित १७ सदस्यीय राष्ट्रिय टोलीमको कप्तानी रोहित शर्माले गर्नेछन्  । टोलीमा विराट कोहली,  सुभमन गिल, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, जसप्रित बुमराह, कुलदिप यादव, मोहम्मद सिराज, मोहम्मद सामी, इशान किसन, सार्दुल ठाकुर, अक्षर पटेल, सूर्यकुमार यादव, तिलक वर्मा र प्रसिद्ध कृष्ण  छन् ।

एसिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै नेपाल पनि परेको छ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो । प्रतियोगिताको उद्घाटन खेल अगस्त ३० तारिखमा नेपाल र पाकिस्तानबीच पाकिस्तानमा हुनेछ । यस्तै सेप्टेम्बर ४ तारिखमा श्रीलङ्काको केन्डीमा नेपाल र भारतबीच खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु