शुक्रबार , जेठ २४, २०८२

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भोलि ९सोमबार० बिहान  नेपाल फर्कने भएका छन् । बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल युरोप भ्रमण छोट्टाएर भोलि (सोमबार) बिहान  नेपाल फर्कन लागेका पार्टीका एक नेताले बताए।

अध्यक्ष नेपाल युरोप भ्रमण सकेर साउन १ गतेमात्रै नेपाल फर्कने कार्यतालिका रहेको थियो । तर ललिता निवास प्रकरण र सुन प्रकरणले राजनीतिक घटनाक्रम बदलिएकोले अध्यक्ष चाँडै फर्कन लागेको ती नेताले बताए ।

अध्यक्ष अध्यक्ष नेपाल युरोप भ्रमणमा निस्कने अघिल्लो दिन मात्रै ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको थियो । अध्यक्ष नेपाल प्रधानमन्त्री भएको बेला ललिता निवास प्रकरणमा महत्वपूर्ण निर्णय भएकोेले उनीमाथीपनि छानबीन हुनुपर्ने माग उठिरहेको छ ।

अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्वीजरल्याण्ड, स्पेन क्रोएसिया र बेलायतको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP