सोमबार , अषोज २६, २०८३

बुटवल । पुराना व्यवसायी तथा समाजिक अभियन्ता शाेभाखर पाेखरेलले बुटवल-१३ स्थित बेलवासमा आधुनिक फेन्सी स्टाेर सञ्चालनमा ल्याएका छन् ।

बुटवल-१३ संगमचाेकमा स्थापना गरिएकाे “अंकुरा क्याजुअल वेर” फेन्सी स्टाेरकाे बुधबार बुटवल उपमहानगरपालिका कि उपमेयर गाेमा आचार्यले उद्घाटन गरेकि हुन् ।
उद्घाटन कार्यक्रममा बाेल्दै उपमेयर आचार्यले काेभिड-१९ महामारीका बीच व्यापार-व्यवसायहरू पूर्ववत: स्थितीमा सञ्चालनमा आउन केही समय लाग्ने भएपनि सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरिन् । शहरीकरण भइरहेकाे बुटवलमा व्यवसायका लागि अवसरहरू बढिरहेकाे बताइन् ।
कार्यक्रममा फेन्सीका सञ्चालक व्यवसायी पाेखरेलले काेभिडका कारण व्यवसायीहरूले निकै कठिन परिस्थिति भाेग्नु परेकाे बताए ।
कार्यक्रममा वडाध्यक्षहरू, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूकाे सहभागिता रहेकाे थियाे ।
करिब डेढ कराेडकाे लगानीमा सञ्चालनमा ल्याइएकाे फेन्सीमा कपडा र फेन्सी आइटमहरू पाइन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP