शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं उपत्यकासहित देशभर परेको अविरल बर्षाले नदि तथा खोलाहरूमा जलसतह बढेको छ ।

उपत्यकाका बुढानिलकण्ठ,सुन्दरीजल,नगरकोट र आसपासमा  गएरातीदेखि परेको भारी बर्षाले आसपासका नदीनालाहरूको जलसतह बढेकोले सतकर्ता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह सतर्कता बिन्दुमा पुगेकोले नदी  तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP