मंगलबार , अषोज २७, २०८३

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै माइतिघर–बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गर्नुका साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला लगाएका थिए ।  विभिन्न सहकारीबाट ठगिएका बचतकर्ता काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान माइतीघर क्षेत्रमा र्‍याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो । उनीहरु २० जेठदेखि नै माइतिघरमा धर्ना बस्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP