मंगलबार , बैसाख २९, २०८३

हरेक देशका आ–आफ्नै नियम हुन्छन् । कहिलेकाहीँ नियम र नियमहरू धेरै अचम्मको हुन्छन्। अनायासै यस्ता अनौठा नियमहरू तोड्न नपरोस् भनेर नियमहरू जान्नु आवश्यक छ। कतै चङ्गा उडाउँदा जरिवाना तिर्नुपर्ने, कतै हाई हिल लगाएर खेलौना बन्दुक चलाउनेसम्मको अनौठो नियम बनाइएको छ ।

सिंगापुरमा श्रीमतीको जन्मदिन बिर्सनु गैरकानुनी छ। त्यसो गरे जेल र जरिवाना दुवै हुन सक्छ। यहाँ पतिले जन्मदिन बिर्सेमा श्रीमतीले प्रहरी चौकी पुगेर उजुरी गर्छिन् । प्रहरी आएर श्रीमानलाई पक्राउ गरेर जेल हाल्छन् ।

श्रीमतीको उजुरीको आधारमा प्रहरीले तत्काल कारबाही गर्छ । त्यसैले यहाँ श्रीमानले आफ्नी श्रीमतीको जन्मदिन बिर्सन सक्दैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP