मंगलबार , बैसाख २९, २०८३

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बावेमा भएको विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले लिएको क्याचलाई ‘प्ले अफ द विक’ घोषणा गरेको छ ।

आईसीसीले बिहीबार साँझ भुर्तेलले लिएको उक्त क्याचको फुटेज सार्वजनिक गर्दै ‘प्ले अफ द विक ’भएको घोषणा गरेको हो ।

करण केसीको बलमा उनले वेस्ट इन्डिजका प्रारम्भिक ब्याट्सम्यान कायर मेयर्सलाई क्याच आउट गरेका थिए । बाउन्ड्रीतर्फ दौडदै उनले डाइभ गरी सानदार क्याच लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP