मंगलबार , अषोज २७, २०८३

काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।

महानगरले १२ जना नगर प्रहरीलाई विभागीयकारबाही गरेको काठमाडौंका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइले जानकारी दिए।

उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिए विपरित काम गरेको हुँदा कारबाही गरिएको हो।

‘उहाँहरूलाई अहिले सरूवा गरेर विभागीय कारबाही गरिएको हो,’ उनले भने।

उनीहरूले विभिन्‍न समयमा नगरप्रहरीको निर्देशन विपरीत कार्य गरिरहेको महानगरको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP