मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले प्रचण्डसमक्ष पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै पार्टी दुई वटा भए पनि आपसमा छलफल गरौं भनि प्रस्ताव गरेका छन्। यता प्रचण्डले कुनै जवाफ नदिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

गत पुस १५ गते ओलीले दाहाल पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न दाहाललाई फोन गरेका थिए । त्यसयता उनीहरुबीच सामान्य संवाद पनि भएको छैन ।

सर्वोच्च अदालतले नेकपा पार्टी ऋषि कट्टेलको नाममा हुने गरि फैसला दिनुका साथै माओवादी केन्द्र र नेकपा एमालेलाई ब्यूँताइदिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP