मंगलबार , अषोज २७, २०८३

युवा पुस्तामा निकै लोकप्रिय ब्याण्ड Albatross रक ब्याण्ड, १९९८ बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेको थियो l निकै धेरै अवार्ड जिती सकेको उक्त ब्याण्ड अस्ट्रेलियाका नेपाली समुदायलाइ आफ्नो संगीतले झुमाउन अस्ट्रेलिया आउदै छ l फर्की फर्की(तिमि भने), आशा निराशा, अभिमान जस्ता निकै लोकप्रिय र युवा पुस्तामा राज गरेको ब्याण्ड अब तपाइको शहर डार्विन आउदै गरेको यो अवसर नछुटाउनु होला l

जुन २२, २०२३ मा Albatross band लाइ डार्विनमा उतार्न लागेको Madhoney ले २८ अप्रिल शुक्रबार साझ Early Bird टिकट खुलाएको थियो ।  डार्विनमा सम्भवत सबै भन्दा छिटो Early Bird टिकट बिकेको यो पहिलो पटक हो l त्यस्तै पहिलो  Early Bird टिकट चाडै सकिए पछि, आयोजकले Early Bird टिकट दोस्रो पटक पनि खुलाएका  थिय र त्यो पनि केहि समयमा नै सकिएको थियो l

तपाई अस्ट्रेलियामा बस्नु हुन्छ र अझै पनि Albatross रक ब्याण्डको टिकट लिई सक्नु भयको छैन भने तलको लिंक मा गएर बुक गर्न सक्नु हुन्छ l

https://ticketsansar.com/e/492

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP