शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं : साताको चौथो दिन सुनको मूल्यमा तोलाकै ११ सय रुपैयाँ घटेको छ।

मंगलबार १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा ११ सय रुपैयाँले कमी आई बुधबार १ लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार तेजाबी सुनको मूल्य बुधबार १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार हुनेछ।

सुनको मूल्यमा ११ सय रुपैयाँले कमी आउँदा चाँदीको मूल्य पनि घटेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीमा प्रतितोला ५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP