मंगलबार , अषोज २७, २०८३

काठमाडौँ : विपिन कार्की भष्मे डन बनेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको गेट अप लिक भएको छ।

पशुपति क्षेत्रमा भइरहेको सुटिङ हेर्ने दर्शकरुले उनको गेटअप सार्वजनिक गरिदिएका हुन्। सार्वजनिक भएको तस्विरमा स्वस्तिमा दुर्गा माताको गेटअपमा देखिएकी छिन्।

फिल्मको छायांकनस्थलमा नायक विपिनसँगै सौगात मल्ल पनि छन्। फिल्म दीपेन्द्र के खनालले निर्देशन गरिरहेका छन्।  फिल्ममा स्वस्तिमाको चरित्र विशेष रहेको निर्माण टिमका सदस्यले दाबी गरिरहेका छन्।

खगेन्द्र लामिछानेको कथा रहेको फिल्मको छायाङ्कन नीरज कँडेलले गरिरहेका छन्। चैत १० गतेबाट सुरु भएको छायाङ्कन ३० दिनमा सक्ने निर्माण टिमको लक्ष्य देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP