शुक्रबार , भाद्र १२, २०८३

बैशाख १ यानी नेपाली नयाँ वर्ष, अस्ट्रेलियामा बस्ने नेपाली पनि नेपाली नयाँ बर्षलाइ रमाइलोका साथ मनाउने गर्छन।  यसै अवसरमा अस्ट्रेलियाको उत्तरी भागमा पर्ने डार्विन शहरमा एक भब्य कार्यक्रम को आयोजना गर्न लागिएको छ।

Pop- UP Entrainment  र  Caflar को संयुत आयोजनामा “ओके छ त New Year 2080 celebration” गर्न लागिएको छ।  नेपाली युवा पुस्तामा निकै चर्चित गायक सुजन चापागाई उनको ब्याण्ड सहित उपस्थित हुने कार्यक्रममा स्थानीय ब्याण्ड र कलाकारको पनि उपस्थिति रहने छ।  कार्यक्रमलाई अझै रोचक बनाउन आफ्टर पार्टी संगै DJ बी रक को पनि प्रस्तुति रहने छ।

उक्त इभेन्ट डार्विनको अति चर्चित क्लब Discovery Darwin Club मा हुने जानकारी हामीलाई बिबेक ढकालले दिनु भयो। उक्त इभेन्टमा धेरै सर्प्राइज भएकोले बिस्तारै खोल्दै जाने जानकारी आयोजक जय बोहराले बताउनु भयो।

“ओके छ त New Year 2080 celebration” को टिकट को लागि 0420417090 , 0450075540 , 0405401521 

अनलाइन टिकटको लागि यहाँ थिच्नुहोस।  

Video Promotion For Event>>>>

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP