सोमबार , अषोज २६, २०८३

दर्शकमाझ अत्यन्तै प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ४’ ले आफ्नो रिलिज डेट तोकेको छ । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ए मेरो हजुर ४ आउँदो भदौ १८ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।
आज अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र टिमले ए मेरो हजुर ४ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरेको हो । ए मेरो हजुर ४ मा अनमोल र सुहानासँगै सलोन बस्नेत, दुर्गेश थापाको पनि मुख्य भूमिका रहेको छ ।

ए मेरो हजुर ४ भदौ १८ मा प्रदर्शनमा आउने भएपनि अनमोल र सुहानाका फ्यान निकै नै उत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP