मंगलबार , असार २३, २०८३

मुम्बई। बलिउड अभिनेता रणबीर कपूरलाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत् रणबीरकी आमा अभिनेत्री नीतू कपूरले रणबीर कपूरको स्वास्थका बारेमा जानकारी गराएकी छन्।

सामाजिक सञ्जालमा लगातार रणबीर कपूर कोरोना पोजेटिभ भएको चर्चा चलिरहेको छ। अहिले आएर नीतूले उक्त खबरको पुष्टि गरेकी हुन्। नीतुले इन्स्टाग्राममा छोरा रणबीरको तस्वीर शेयर गरेकी छिन्।

तस्वीरसंगै उनले एउटा क्याप्सन पनि लेखेकी छिन् –‘तपाईंहरु सबैको चिन्ता र प्रार्थनाका लागि धन्यवाद। रणबीर कपूर कोभिड–१९ पोजेटिभ भएका छन्। अहिले उनी औषधि खाइरहेका छन् र स्वास्थ सुधार भइरहेको छ। अहिले उनी घरमा सेल्फ क्वारेन्टिनमा छन्। उनले अहिले सम्पूर्ण सावधानि अपनाएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP