मंगलबार , अषोज २७, २०८३

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोल मा स्थानीयविचमा झडप हुँदा एक जनाको निधन भएको छ ।शुक्रवार साँझ जीतगढी नजिकै भएको झडपममा ६० बर्षिय यम प्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय युवतीको विषयमा स्थानीयका विचमा झडप भएको र उनको निधन भएको जनाइएको हो । झडपममा घाईते भएका उनलाई उपचारको लागि जीतगढीमा रहेको एडमन्ड सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो ।उपचारको क्रममा उनको निधन भएको प्रहरीको भनाई रहेको छ । थप विवरण आउन बाँकी ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP