शनिबार , भाद्र १३, २०८३

नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको छ।

देश दौडाहमा रहेको लोकरक ब्याण्डले शनिबार काठमाडौंको भृकुटीमण्डपमा कन्सर्ट गरेको हो। कन्सर्ट हेर्न केपी ओली र गगन थापा पनि पुगेका छन्। उनीहरूसँगै हरिवंश आचार्य लगायत कलाकारहरू पनि त्यहाँ पुगेका छन्।

यसअघि नेपथ्य देशका विभिन्न स्थानमा पुगेर कन्सर्ट गरिसकेको छ।

विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा लगायत ठाउँमा कन्सर्ट गरी आज काठमाडौंमा आयोजना गरिएको हो। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा नेपथ्यले कन्सर्ट गरेको हो।

नेपथ्यले मानव सेवा आश्रमसँगको सहकार्यमा कन्सर्ट गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP