शुक्रबार , जेठ २४, २०८२

अष्ट्रियाको सिड्नीस्थित हार्वर ब्रिजमा आतिसबाजीसहित नयाँ वर्ष सन् २०२३ को भब्य स्वागत गरिएको छ ।

हार्वरमा स्थानीय समय अनुसार १२ बजे पछि आतिसबाजी सम्पन्न गरिएको हो। संसारकै उत्कृष्ट आतिसबाजी र दुर्लभ दृष्य हेर्न हजारौ व्यक्तिको सहभागिता थियो। नेपालीहरुको पनि उल्लेख्य सहभागिता छ।

विश्वभरीमा आज सन् २०२२ को अन्तिम दिन हो। नेपालमा केही घण्टापछि सन् २०२३ प्रारम्भ हुनेछ ।

पछिल्लो दुई वर्षदेखि विश्वका अधिकांश देश कोरोना महामारीसँग जुधिरहेका छन्।

पछिल्लो केही दिनदेखि कोरोनाको नयाँ भेरियन्ट चीन, जापान, हङकङलगायत मुलुकमा तिब्र गतिमा फैलिरहँदा अष्ट्रेलियाले भब्य रूपमा नयाँ वर्षलाई स्वागत गरेको हो।

हेर्नुहोस् तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP