शनिबार , भाद्र १३, २०८३

मार्कोस रासफोर्डको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार राति वुल्भ्सलाई १-० को नतिजामा पराजित गरेका छ। वुल्भ्सको मोलिन्योक्स रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा मैदान प्रवेश गरेका रासफोर्डले ७६औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो। ब्रुनो फर्नान्डेजले दिएको पासलाई पेनाल्टी एरियाभित्र रिसिभ गरेका रासफोर्डले उत्कृष्ट गोल गरेका थिए।

त्यसको आठ मिनेटपछि रासफोर्डले गरेको अर्को गोल ह्यान्ड भएपछि रेफ्रीले रद्द गरिदिएका थिए।

जितसँगै १६ खेलबाट ३२ अंक जोडेर युनाइेड लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। वुल्भ्स १७ खेलबाट १३ अंक जोडेर १८औं स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP