मंगलबार , असार २३, २०८३

नेपाल टी–२० लिगमा विराटनगर सुपर किंग्स सोमबार जनकपुर रोयल्ससँग पराजित भएपनि टोलीका विकेटकिपरको विश्वभर चर्चा भइरहेको छ । दुईवटा उत्कृष्ट रन आउट गरेका साउदको तुलना भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्रसिंह धोनीसँग तुलना गरिँदैछ ।

रोयल्स नवौँ ओभरमा ४४ रनमा २ विकेट गुमाएको स्थितिमा रहेको थियो । साउदले सोही ओभरमा उत्कृष्ट रन आउट गर्दै दुईवटा विकेट लिएका थिए । ओभरको चौथो बलमा उनले सन्दीप जोरालाई शिकार बनाए भने अन्तिम बलमा राजेश पुलामीलाई दोस्रो शिकार बनाए ।

https://twitter.com/i/status/1607994887370330114

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP