सोमबार , अषोज २६, २०८३

बुटवल उपमहानगरपालिका वडा न ३ ज्योतिनगरका स्थानीयहरुलाई पहिरोको पिडा र त्रास फेरी बल्झिएको छ । पहिरो नियन्त्रणका लागि तीव्र गतिमा काम नहुदा अहिले पनि चुरेले त्रास बढाएको त्यहाँका स्थानीयको भनाई छ।

गत वर्ष भदौ ११ मा चुरेको डाँडाबाट आएको पहिरोले बुटवल ३ मिलनपथ र ज्योतिनगरका बासिन्दा प्रभावित भएका थिए।

ज्योतिनगरमा मङ्गलवार आएको पहिरोले दर्जन भन्दा बढी घरहरुमा क्षति गरेको छ । वर्षाको भेलसहित लेदो पसेर घरहरूमा क्षति पुगेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP