शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं। प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द विप्लव समूहसँग गरेको सहमतिको स्वागत गरेको छ। साथै सरकारले विप्लवसंग गरेको तीन बसदेँ सम्झौताको ब्याख्या स्पष्ट नभएको पनि उल्लेख गरेको छ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवसँग भएको तीनबुँदे सहमतिको व्याख्या स्पष्ट नभएको बताएका हुन।

सहमतीको संविधानअनुसार व्याख्या हुनुपर्ने उनको भनाइ छ। सहमति गर्दा प्रतिपक्षी दललाई जानकारी नदिएको भन्दै उनले असन्तुष्टि पनि व्यक्त गरे। वर्तमान सरकारले सबैलाई विश्वासमा लिन नसकेको पनि उनले उल्लेख गरे।

दशवर्षे माओवादी द्वन्द्वको समाधान गर्दा कांग्रेसले सबैलाई विश्वासमा लिएको स्मरण गर्दै उनले अहिलेको सरकारले अरुलाई विश्वासमा लिने ल्याकत नराखेको टिप्पणी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP