मंगलबार , अषोज २७, २०८३

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरोयले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । नेपालमा भ्रमणमा रहेका अभिनेता विवेक आफ्नो बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका हुन् ।

हिजो मात्रै परिवारसहित नेपालमा आइपुगेका ओबरोय बाबु–छोरा र अध्यक्ष दाहालबीचको भेटवार्ताको तस्वीर दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्वीरमा ओबरोय बाबु–छोरा ढाका टोपीमा सजिएका छन् ।

बुधबार हिजो मात्रै परिवारसहित नेपाल भ्रमणमा आएका अभिनेता ओबरायले यस अगाडि चन्द्रगिरी हिल्सको भ्रमण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP