शनिबार , असार १३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको टुङ्गो लगाएको छ । आज (शनिबार) बसेको केन्द्रीय समितिको बैठकले बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको बताइएको छ ।

यी हुन् रास्वपाका १३ जना समानुपातिक सांसद–

दलित

१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी /जनजाति

१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य

१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी

मधेसी

१. लक्ष्मण तिवारी
२. मनिष झा

थारु

१. अशोककुमार चौधरी

दलित महिला

१. कल्पना रोक्का

पिछडिएको वर्ग महिला

१. विनिता कठायत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP