मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसदहरुको सूची तय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २९ महिला र ३ पुरुष गरी ३२ जनाको नाम निर्वाचन आयोगमा पठाउनका लागि सूची तयार गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकबाट उनीहरुको नाममा सहमति जुटाइएको छ । प्रतिनिधिसभातर्फ दोस्रो ठूलोे पार्टी बन्दै कांग्रेसले ३२ जना समानुपातिक सांसद पाएको छ । जस अनुसार २९ महिला र ३ जना पुरुष पठाउने निर्णय कांग्रसले गरेको हो ।
यी हुन समानुपातिक सांसदहरूः

आदिवासी जनजातितर्फः
१) सरस्वती बजिमय
२) लिलादेवी बोखिम
३) सिता कुमारी राना
४) सुशीला थिङ
५) सपना राजभण्डारी
६) माया राई
७) कुसुम थापामगर
८) मनोरमा सेरचन

खस आर्यतर्फ
१) अम्बिका बस्नेत
२) सरिता प्रसाईं
३) आरजु राणा देउवा
४) ईश्वरी न्यौपाने
५) प्रतिमा गौतम
६) मञ्जु खाँण
७) रमा कोइराला पौडेल
८) कान्तिका सेजुवाल
९) मैना रावल कार्की

मधेशी तर्फ
१) नागिना यादव
२) मुक्ता कुमारी यादव
३) चन्दा चौधरी
४) संगिता मण्डल
५) निनुकुमारी कर्ण

दलित तर्फ
१) शान्ति विक
२) रुपा विक
३) सीता मिजार
४) आशा विक

थारु तर्फ
१) कल्पना चौधरी
२) विना कुमारी थनेत

मुस्लिम तर्फबाट
१) जावेदा खातुन् जागा

पुरुष
१)जीवन परियार (दलिततर्फ)
२) विमलेन्द्र निधि (मधेशतर्फ)
३) प्रकाशशरण महत (खस आर्यतर्फ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP